प्रदेश विशेष, १६ चैत २०८१

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १६ चैत २०८१

प्रदेश विशेषमा आज,

* आर्थिक लेनदेनको अडियो बाहिरिएसँगै सुदूरपश्चिमका वन मन्त्री लक्ष्मणकिशोर चौधरीद्वारा राजीनामा/ छानविनको माग ।

* विकास निर्माणमा तीनै तहका सरकारबीच समन्वयको अभाव /संघले सुरु गरेर प्रदेशलाई हस्तान्तरण गरेका र प्रदेशले सुरु गरेका योजना अलपत्र ।

* उचित मूल्य नपाएपछि धादिङका किसानले बारीका बन्दा काटेर फाले/ किसानले प्रतिकिलो तीन रुपैया पनि पाएनन् ।

* देशको कुल उत्पादनको ६० प्रतिशत आँप मधेशमा फल्ने/ आँप खेति लगाउने क्रम प्रत्येक वर्ष बढेपनि सरकारले प्राथमिकतामा नराख्दा उत्पादन घट्दो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.