प्रदेश विशेषमा आज,
* कोशी र मधेश प्रदेशका केही जिल्लामा वर्षा / गहुँ, मकै र तरकारी बालीलाई राम्रो हुने भन्दै किसान खुसी ।
* ढाका कपडाको उत्पादन र बजारीकरणका लागि विराटनगरमा प्रदेशस्तरीय महोत्सव / सरकारी आश्वासनबाट उद्यमी उत्साहित ।
* बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र व्यवस्थापनका लागि पहिलो चरणको काम सुरु/ सडक र पूर्वाधार बनाईंदै ।
* सप्तरीका विभिन्न स्थानमा भएको आगलागीका पीडितको दैनिकी कष्टकर / खाना र बास कै पिरलो ।