Pradesh Bishesh | प्रदेश विशेष, २५ वैशाख २०८२

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २५ वैशाख २०८२
प्रदेश विशेषमा आज,

* जापानको सहयोगमा चन्द्रनहरको मर्मत जारी / फेरि १० हजार ५ सय हेक्टरमै सिँचाइ पुर्‍याउने लक्ष्य ।

* सप्तकोशी उच्च बाँध निर्माण योजना खारेज गर्न प्रभावित क्षेत्रका बासिन्दाको माग / विस्थापित हुने चिन्ता ।

* प्यूठान नगरपालिकाको फोहोर प्रशोधन केन्द्रको दुर्गन्ध बस्तीसम्मै / स्थानीयलाई हैरानी ।

* डडेल्धुराको भागेश्वरका किसान फलफूलका बिरूवा उत्पादनलाई व्यावसायिक बनाउँदै / वार्षिक दुई करोडको कारोबार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.