Kantipur Samachar | कान्तिपुर समाचार, २३ वैशाख २०८२

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २३ वैशाख २०८२

आजका मुख्य समाचार,

* दाताको सहयोग कटौतीले खोप, सुरक्षित मातृत्व र परिवार नियोजनसहितका स्वास्थ्य सेवा प्रभावित / बजेट सिलिङसमेत घटाइँदा जटिल रोगका सेवा पनि अवरुद्ध हुने जोखिम ।

* दलीय दाउपेचले महिना दिनसम्म हुन सकेन गभर्नर नियुक्ति / कांग्रेसलाई भाग दिन प्रधानमन्त्री तयार रहेको देउवाको दाबी / नियुक्तिमा ढिलाइको दोष भने राष्ट्र बैंकलाई ।

* सुशासनको मुद्दा उठाएर उदाएको जनमतका नेता भ्रष्टाचार र अनियमितताका घटनामा मुछिँदै / सरुवा बढुवाकै लागि एकै कर्मचारीसँग २५ लाखसम्म घुस मागियो ।

* गाजा युद्धविराम र बन्धक रिहाइबारे इजरायलसँग थप वार्ताको कुनै औचित्य नरहेको हमासको भनाइ / इजरायलको प्रस्तावमा वार्ता नगर्ने जिकिर ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा आज मुम्बई इन्डियन्स् र गुजरात टाइटन्स्को खेल जारी / विजेता टोली अंक तालिकाको शीर्ष स्थानमा पुग्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.