प्रदेश विशेषमा आज,
* बर्दियामा आहाराको कमीले बस्ती पस्दै चितुवा / मंसिरयता तीन जनाको मृत्यु, १५ जना घाइते ।
* प्यूठानको खैरा-सारीवाङ सडकले नहर मास्यो / तीन सय हेक्टर जमिन बाँझै हुने चिन्ता ।
* नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा चार महिनादेखि ताला/ शैक्षिक र प्रशासनिक कामकाज ठप्प ।
* जनकपुरधाममा जानकी जन्मोत्सवको रौनक/ शोभायात्रासँगै अनुष्ठानको आयोजना ।