Kantipur Samachar | कान्तिपुर समाचार, २५ वैशाख २०८२

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २५ वैशाख २०८२

आजका मुख्य समाचार,

* आतंकवादविरुद्धको लडाईमा नेपालको प्रतिबद्धता / भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह / नेपाली सीमा क्षेत्रका १८ सयभन्दा बढी स्थानमा सशस्त्र प्रहरीको सुरक्षा जाँच ।

* ५९ लाख नागरिक आवद्ध स्वास्थ्य बिमा कार्यक्रम १० वर्षमै असफलताको बाटोमा / व्यवस्थापकीय कमजोरीका कारण लाभग्राही र अस्पताल दुवै मारमा ।

* गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्रको किचलो भन्दै दलहरु स्वार्थपूर्तिमा / योग्य र विज्ञभन्दा दलीय निकटताको खोजी/ राजीनामा स्वीकृत गर्न कानुनले नछेक्ने विज्ञको भनाई ।

* एक अर्काले प्रहार गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणलाई असफल पारेको भारत र पाकिस्तानको दाबी / दुवै देश आन्तरिक रणनीति बनाउँदै ।

* इण्डियन प्रिमियर लिगमा पञ्जाव किंग्स र दिल्ली क्यापिटल भिड्दै / जित्नैपर्ने दबाबमा दुवै टिम / खेल सुरु हुन वर्षा बाधक ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.