Kantipur Samachar | कान्तिपुर समाचार, ९ चैत २०८१

चैत्र ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ९ चैत २०८१

आजका मुख्य समाचार,

* सिरहाको औरहीमा दलितमाथिको ज्यादती घटनामा पीडित परिवारद्वारा प्रहरीमा उजुरी / गाउँपालिकाका अध्यक्ष शिवजी यादवसहित तीन जनालाई कारबाहीको माग ।

* जलवायु परिवर्तनको असरले पानीका स्रोत जोगाउन चुनौती/ जलाधार संरक्षणमा देखिएन उपलब्धि/ हिमालमा हिउँ नटिक्दा कृषि र जलविद्युत् क्षेत्रसम्म जोखिम ।

* जनअपेक्षालाई बेवास्ता गर्दै सडकमा उत्रिने दलहरुको होड / सत्ताको नेतृत्वकर्ता एमाले पनि सचेतनाका नाममा प्रदर्शन गर्दै / सरकारको गल्ती केलाउँदै विपक्षीसमेत सडकमा ।

* हिजबुल्लाहका केन्द्रलक्षित गर्दै इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई आक्रमण/ रकेट प्रहारको जवाफ दिएको इजरायलको दाबी/ गाजामा ५ दिनमा ६ सय ३४ जना मारिए ।

* इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा जारी/ टस जितेको बैंगलुरु फिल्डिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.