प्रदेश विशेषमा आज,
* संविधानले दण्डनीय अपराध भने पनि रोकिएन जातीय विभेद / कानुन कार्यान्वयन गर्ने निकाय नै उदासीन ।
* लुम्बिनी सरकारको आठ महिनामा पुँजीगत बजेट खर्च २९ प्रतिशतमै सीमित/ भुक्तानी नहुँदा खर्च कम देखिएको सरकारी दाबी ।
* विभिन्न जिल्लाबाट एसईई दिँदै दृष्टिविहीन विद्यार्थी / सीपसँग जोड्ने पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव ।
* मधेश सरकारको साढे ६ करोड लगानीमा बन्यो मैथिली भवन / मिथिला कला–संस्कृतिको जगेर्ना मुख्य उद्देश्य ।