प्रदेश विशेष, ७ चैत २०८१

चैत्र ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ७ चैत २०८१

प्रदेश विशेषमा आज,

* स्थानीय तहसँगको समन्वयमा समेत चुक्दै प्रदेश सरकार/ सीमान्तकृत र विपन्नको उत्थानमा लाग्न बागमतीका मुख्यमन्त्रीको ध्यानाकर्षण ।

* कोशी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य / ९ वटा विधेयक पेश भएकोमा ६ वटा मात्रै पारित ।

* तातोपानी भन्सारलाई राजस्व संकलनको लक्ष्य भेट्नै मुस्किल / अहिलेसम्म लक्ष्यको ३ अर्ब ३१ करोड कम संकलन ।

*. सुनसरीमा दुई सातादेखि फैलिएको स्वाइन फिभर अझै नियन्त्रणमा आएन / बंगुरको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.