कान्तिपुर समाचार, १७ फागुन २०८१

फाल्गुन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १७ फागुन २०८१

आजका मुख्य समाचार,

* ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीचको विवादले विश्वभर तरंग / युक्रेन युरोपकै स्वतन्त्रताका लागि लडिरहेको युरोपेली मुलुकको टिप्पणी/ अमेरिकामै ट्रम्पको आलोचना ।

* राज्यका महत्वपूर्ण पदमा नियुक्तिका लागि नेतादेखि शक्ति केन्द्र रिझाउने होडबाजी/ प्रहरी महानिरीक्षक र गभर्नरका लागि दौडधुप/ अस्वाभाविक चलखेलले संस्थाहरु झन् कमजोर ।

* मदन पुरस्कार विजेता झमक घिमिरेमा थपियो नसाको समस्या/ दैनिक हेरचाह र उपचारमै कठिनाइ/ लेखनसमेत प्रभावित ।

* पश्चिमी वायु प्रणाली सक्रिय हुँदा देशका हिमाली क्षेत्रमा भारी हिमपात, पहाडी क्षेत्रमा वर्षा/ केही ठाउँमा यातायात प्रभावित/ भोलिदेखि मौसममा सुधार हुने ।

* कोशी प्रिमियर लिगको च्याम्पियन बन्यो नमुना ब्लास्टर/ भोक्राहा नरसिंह अर्नाज ३७ रनले पराजित/ सन्दीप ढुंगाना सर्वोत्कृष्ट खेलाडी घोषित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement