प्रदेश विशेषमा आज,
* पश्चिम तराईको थारू समुदायमा लाग्ने सिकलसेल गम्भीर स्वास्थ्य समस्या / बिरामीलाई खर्च जुटाउनै सकस ।
* दोलखामा १ सय ८ रोपनी वन क्षेत्र व्यक्तिका नाममा / वन कार्यालयद्वारा सर्वोच्चमा मुद्दा ।
* मध्यपहाडी राजमार्गमा अझै जोडिएनन् दैलेख र जाजरकोट / मनताभीरमा २ किलोमिटर ट्रयाक नै खुलेन।
* एसईईको पूर्वतयारी परीक्षा लिँदै जनकपुर उपमहानगर/ परीक्षालाई मर्यादित बनाउन लागीपरेको मुख्यमन्त्री सिंहको भनाइ ।