प्रदेश विशेषमा आज,
* संघले प्रदेशलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन मधेश मुख्यमन्त्रीको आग्रह / संघीयता कार्यान्वयनमा जोड ।
* विभिन्न जिल्लामा साहित्य उत्सव / साहित्यकार मात्रै नभई कृषिविज्ञदेखि पर्यावरण संरक्षणकर्मीहरूसम्मको जमघट ।
* खोटाङमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन/ बाँसबाट हुने आर्थिक उपार्जनमाथि गहन छलफल ।
*पाल्पामा मगरात संस्कृतिको जगेर्ना / मौलिक बाजागाजा, गीत र नाचको प्रचार प्रसारमा युवा ।