Kantipur Samachar | कान्तिपुर समाचार, १५ फागुन २०८१

फाल्गुन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १५ फागुन २०८१

आजका मुख्य समाचार,

* पाँच पटकसम्म स्पष्टीकरण सोधेपछि उर्जामन्त्रीलाई कुलमान घिसिङको चुनौती / स्पष्टीकरण सोध्ने अधिकार नभएको जिकिर / थप कदमबारे मन्त्रालय छलफलमा ।

* औषधिको गुणस्तर परीक्षण र अनुगमनमा सरकारको बेवास्ता / १८ हजार ब्रान्ड दर्ता रहेकोमा ६ सयको पनि भएन परीक्षण / जनशक्ति अभावको बहानामा जनस्वास्थ्यमाथि खेलबाड ।

* संसद्बाट अध्यादेश पारित गर्ने विकल्प खोज्दै सत्तारुढ दल / बहुमत नपुग्ने अवस्था आए दल विभाजन सहज हुने गरी कानुन नै संशोधन गर्नेसम्मको तयारी ।

* युक्रेनलाई सुरक्षा प्रत्याभूति दिलाउने जिम्मा युरोपको भएको अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी / वासिंगटनको संलग्नताको कुनै ग्यारेन्टी नहुने प्रष्टोक्ति ।

* कोशी प्रिमियर लिगको उपाधिका लागि भोक्राहा नरसिंह अर्नाज र नमुना ब्लास्टर भिड्ने / भोक्राहासँग पूर्वेली सुपरकिंग विराटनगर १० रनले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement