प्रदेश विशेषमा आज,
* मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ सुरू / सरकारीस्तरमै पढ्न पाएपछि स्थानीय विद्यार्थी खुसी ।
* डडेल्धुराको आलितालमा मनाइयो पहिलोपटक विश्व सिमसार दिवस / जैविक विविधता अवलोकनको गन्तव्य बन्दै मोरङको बेतना ।
* चितवन राष्ट्रिय निकुञ्जको पूर्वी खण्डबाट पश्चिमतर्फ गैँडा स्थानान्तरण / आनुवांशिक विविधता मिलाउन सहयोगी हुने विश्वास ।
* भारतबाट अवैध आयात रोक्न पशु क्वारेन्टाइन कार्यालय रूपन्देहीको सक्रियता / सुरक्षा निकाय, व्यवसायी र किसानलक्षित सचेतना कार्यक्रम ।