Pradesh Bishesh | प्रदेश विशेष, १० कार्तिक २०८१

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १० कार्तिक २०८१

प्रदेश विशेषमा आज,

* मधेश प्रदेशमा विकास खर्च लगभग शून्य / खरिद योजना पेश नगर्दा अर्थ मन्त्रालयले अख्तियारी दिएन ।

* तिहार नजिकिँदै गर्दा अर्घाखाँचीका फूल किसान व्यस्त/ उत्पादन कम हुँदा जिल्लाकै माग धान्न भने कठिन ।

* रामेछापमा माझी समुदायलाई धान भित्र्याउने चटारो/ उत्पादन राम्रो भएपछि किसान दंग ।

*दाङको पहाडी क्षेत्रमा पाइने चिउरी आम्दानीको स्रोत बन्दै/ चिउरीको घ्यू प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.