प्रदेश विशेष, ०७ कार्तिक २०८१

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०७ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– चार महिना नपुग्दै मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार परिर्वतनका लागि कांग्रेसको दबाब/ आफैले नेतृत्व लिने निर्णय गर्न केन्द्रसँग माग ।

– लुम्बिनी प्रदेश सरकारमा थप तीन मन्त्री सिफारिस / नेपाली कांग्रेसलाई दुई र जनता समाजवादीलाई एक मन्त्रालय ।

– पाल्पाको तानसेनका किसान पाखोबारीमा धान फलाउँदै / वन्यजन्तुले दिने दुख कम गर्न धान खेतीलाई प्राथमिकता ।

– बाँकेमा साल र सिसौका काठ चोरी गरी कारोबार गर्ने गिरोह नै सक्रिय / अवैध कारोबारीसँग प्रतिस्पर्धा गर्न नसक्दा काठ उद्योगहरु संकटमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.