Kantipur Samachar | कान्तिपुर समाचार, १० कार्तिक २०८१

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १० कार्तिक २०८१

आजका मुख्य समाचार,

* दशैंदेखि बढ्न थालेको तरकारीको मूल्य झन्-झन् महंगो/ नियमनमा सरकारको बेवास्ता/ मनसूनजन्य विपद्‌बाट साढे १२ अर्बको क्षति हुँदा पनि छैन किसान पुनर्स्थापनाको योजना ।

* सडकबाट प्रमुख प्रतिपक्षी दलको खबरदारी/ सरकार ढाल्ने खेलमा आफू नरहेको माओवादी अध्यक्ष दाहालको दाबी / सहज बहुमत हुँदा पनि सरकारको स्थायित्वबारे सत्तारुढ दलभित्रै संशय ।

* संसदीय समितिबाट विधेयकहरु टुङ्ग्याउन अलमल/ बैठकमा कोरम पुर्‍याउनै सकस/ सांसदहरुले समय नदिँदा महत्वपूर्ण विधेयक आगामी अधिवेशनबाट पनि पारित हुनेमा शंका ।

* इरानमा इजरायली हवाई आक्रमणपछि मध्यपूर्वमा थप तनाव/ साउदी अरेबिया, कतार, कुवेत र इजिप्टद्वारा आक्रमणको निन्दा/ प्रतिरक्षा गर्ने अधिकार भएको इरानको टिप्पणी ।

* साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै/ डिफेन्स र गोल-किपिङको वास्तविक परीक्षा हुने कप्तान एन्जिलाको भनाइ/ घरेलु टोलीको सामना गर्न भारत तयार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.