अकाशियो तरकारीको भाउ, नियमनमा सरकारको बेवास्ता

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अकाशियो तरकारीको भाउ, नियमनमा सरकारको बेवास्ता

काठमाडौं । पछिल्लो समय देशभर तरकारीको मूल्य अकाशिएको छ । यस वर्ष तराईमा बाढी र डुबानले तरकारी उत्पादन हुन नसकेका कारण मूल्य बढेको व्यवसायीले बताएका छन् । 

पहाडी जिल्ला र भारतबाट आयातित तरकारीमा मात्र निर्भर हुनुपर्दा देशैभर तरकारीको मूल्य अकाशिएको उनीहरुको दाबी छ । 

हेर्नुहोस देशैभर तरकारीको मूल्यको अवस्था कस्तो छ हाम्रा सहकर्मीहरुले तयार पारेको रिपोर्ट 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.