प्रदेश विशेष, ०९ कार्तिक २०८१

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०९ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– काभ्रेको बेथानचोकका बाढी पहिरोपीडित पुनर्स्थापनाको पर्खाइमा / पालिका कार्यालयसमेत अस्थायी छाप्रोमा ।

– कोशी प्रदेश सरकारका कुनै पनि आयोजना समयमा पूरा भएनन् / नागरिकलाई सास्ती।

– राप्रपाको आन्तरिक कलह जिल्ला स्तरसम्म पुग्यो / राजनीतिक अभियानसमेत प्रभावित ।

– जुम्लाका किसानलाई मार्सी धान भित्र्याउने चटारो / अघिल्लो वर्षभन्दा उत्पादन बढ्ने आँकलन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.