प्रदेश विशेष, ०८ कार्तिक २०८१

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०८ कार्तिक २०८१

प्रदेश विशेषमा आज

– पोखरामा रास्वपाले गरेको आन्दोलनले पर्यटन क्षेत्रमा असर / बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित ।

– चार वर्षसम्म पनि सिन्धुपाल्चोकका बाढीपीडितको आवास बनेन / १ हजार ७ सय ७४ लाभग्राहीको टहरोमै बास ।

– झापाको रतुवामाई वृक्षरोपण आयोजनाको १ सय २२ हेक्टर जग्गा अतिक्रमण / हटाउन सरकारी पहल भएन ।

– संस्कृत विश्वविद्यालयको जग्गा खोज्दै मन्त्रालयले बनाएको समिति दाङमा / दुई महिनाभित्र प्रतिवेदन बुझाउने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.