कान्तिपुर समाचार, ०९ कार्तिक २०८१

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०९ कार्तिक २०८१

आजका मुख्य समाचार,

* सप्तरीको कंकालिनी नगरपालिकाका बाढीपीडितलाई दाताले दिएको पैसामा भ्रष्टाचार / काभ्रेका पीडित पुनर्स्थापनाको पर्खाइमा / विपद्को एक महिनासम्म पनि सरकारसँग तथ्यांकै छैन ।

* विपक्षी दल सडककेन्द्रीत हुन थालेपछि सत्तारुढ दलहरु सशंकित / रास्वपाको गतिविधिलाई अराजकको संज्ञा/ भन्छन् - सडकबाट लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु अस्वीकार्य ।

* मन्त्रीको असहमतिबीच प्राधिकरणले काट्यो ३३ उद्योगको बिजुली / डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद थप चर्कियो / वार्ताबाट समाधान खोज्न उद्योग वाणिज्य महासंघको आग्रह ।

* भारतको पूर्वीराज्य ओडिसा तटमा ठोक्कियो शक्तिशाली समुद्री आँधी "दाना" / लाखौं मानिस प्रभावित / पश्चिम बंगालमा पनि असर ।

* रुपन्देही एघार र भारतको लाइफ केयर क्लब बीपी स्मृति टी-ट्वेन्टी क्रिकेटको फाइनलमा / पाकिस्तानको जावेद गोहर र बंगलादेशको साइक क्रिकेटर्स सेमिफाइनलबाटै बाहिरिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.