कान्तिपुर समाचार, ०५ कार्तिक २०८१

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०५ कार्तिक २०८१

आजका मुख्य समाचार

– ओली नेतृत्वको सरकारका सय दिनमा न सुशासनको अनुभूति न त अर्थतन्त्रमा सुधार नै/संविधान संशोधनमा छलफलै भएन/ विपक्षी भन्छ : सरकार भ्रष्टाचारीको संरक्षक ।

– सहकारी रकम अपचलनमा कांग्रेस उपसभापति गुरुङ र एमाले नेता पोखरेलमाथि छानबिन नै अघि बढेन/ गुरुङकी पूर्वपत्नीविरुद्ध रेड नोटिस जारी गर्न सिआईबीको सिफारिस ।

– एमालेमा आन्तरिक लोकतन्त्र झन् कमजोर/ विवादित व्यवसायीबाट जग्गा लिने निर्णयप्रति असन्तुष्टी जनाउनेलाई कारबाहीको डण्डा ।

– विवादित हिमाली सीमा क्षेत्रबाट आफ्ना सेना हटाउन भारत र चीन सहमत/ ब्रीक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच साइडलाइन वार्ताको सम्भावना ।

– साफ महिला च्याम्पियनसिपमा मालदिभ्समाथि नेपालको शानदार जित/ माल्दिभ्स ११-० गोलले पराजित/ भुटानले श्रीलंकालाई ४-१ ले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.