प्रदेश विशेष, ०५ कार्तिक २०८१

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०५ कार्तिक २०८१

प्रदेश विशेषमा आज

– बागमती प्रदेशका १२ मन्त्रालयमा १३ मन्त्री / विपद्पीडितका समस्या समाधानमा भएन अपेक्षित काम ।

– सुदूरपश्चिम प्रदेशसभाका ३ विषयगत समितिमा अझै नेतृत्व चयन भएन / समितिका काम प्रभावित ।

– पर्साका वनमा झण्डै ६० हजार क्युफिट काठ दाउरा सड्दै / वन उपभोक्ता समितिको निर्वाचन समयमा नहुँदा कार्ययोजना नै बनेन ।

– सिन्धुली-रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज तयार / भारवहन क्षमता जाँच गरेर चाँडै यातायात सञ्चालन गरिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.