कान्तिपुर समाचार, ०४ कार्तिक २०८१

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०४ कार्तिक २०८१

आजका मुख्य समाचार

– रवि लामिछानेलाई ६ दिन थुनामा राख्न प्रहरीलाई अदालतको अनुमति / सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान / पोखरामा दिनभर रवि समर्थकको प्रदर्शन ।

– अवसरको खोजीमा तीव्र बसाइँसराइले देशभरका ५ लाख बस्न योग्य घर रित्ता / बसाइँसराई रोक्न संघ र प्रदेशसँग योजनै छैन / स्थानीय तहका कार्यक्रम पनि प्रभावहीन ।

– तातोपानी नाका जोड्ने पुल बाढीले बगाएपछि तीन सातादेखि सवारी आवागमन ठप्प / सामान ढुवानीका लागि तुइन र भरियाकै भर ।

– अमेरिकी मतदातालाई प्रभावित गर्ने गरी अर्बपति इलोन मस्कको योजना सार्वजनिक / रिपब्लिकनका एजेन्डामा सहमतमध्ये एकजनालाई हरेक दिन दश लाख डलरको उपहार ।

– साफ महिला च्याम्पियनसिपमा पाकिस्तान र बंगलादेशबीच एक-एक गोलको बराबरी / घरेलु टोली नेपालले भोलि मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.