प्रदेश विशेष, ०६ कार्तिक २०८१

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०६ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– बर्दियाको बबई सिँचाइ आयोजना ३५ वर्षदेखि अधुरै / आकासे पानी र पम्पसेटको भरमा खेती गर्न किसान बाध्य ।

– तीनपैनीदेखि पुष्पलाल चोकसम्मको सडक फेरि बनाउँदै विराटनगर महानगर / गुणस्तरहीन निर्माण भएको स्थानीयको आरोप ।

– बझाङमा स्थानीय रुटका सार्वजनिक सवारीमा मनपरी भाडा / १२ गुणासम्म बढी भाडा असुलेको गुनासोपछि अनुगमन गर्दै प्रशासन ।

–अर्खाखाँचीको सीडीओ कार्यालयमा बिदा मनाउन गाउँ फर्किएका सेवाग्राहीको भिड / अतिरिक्त समयमा सेवा दिइँदै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.