कान्तिपुर समाचार, ०६ कार्तिक २०८१

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०६ कार्तिक २०८१

आजका मुख्य समाचार,

– राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सत्तारुढ दलबीच मतभेद / कांग्रेस र एमालेको आ–आफ्नै स्वार्थ / प्रधानमन्त्री ओलीलाई रोक्ने विपक्षीको रणनीति ।

– सहकारी ठगी प्रकरणमा रवि लमिछानेमाथि कास्की प्रहरीको अनुसन्धान जारी /रुपन्देहीमा छविलाल जोशीको बयान /न्यायको माग गर्दै सहकारीपीडितको प्रदर्शन ।

– पर्यटक आगमनको मुख्य सिजनमा होटल ८० प्रतिशत भरिभराउ / दैनिक ४ हजार पर्यटक नेपाल भित्रिँदै / ९ महिनामै आए ८ लाख १६ हजार विदेशी ।

– ब्रिक्सको १६ औँ सम्मेलन रुसको काजानमा सुरु / विश्वव्यापी भुक्तानीका लागि डलरको विकल्प खोज्ने रुसी राष्ट्रपति पुटिनको अपेक्षा ।

– हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि सन्दिप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टिम घोषणा / प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.