प्रदेश विशेष, ०४ कार्तिक २०८१

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०४ कार्तिक २०८१

प्रदेश विशेषमा आज

– चुरे वन संरक्षण मधेश सरकारको नारामै सीमित / अतिक्रमण र दोहनका कारण वन मासिँदा वातावरणीय समस्या बढ्दै ।

– झापाको भुटानी शरणार्थी शिविरमा एक युवती वर्षौंदेखि डोरीले बाँधिन बाध्य / शरणार्थी परिचयपत्र नहुँदा उपचार गर्न समस्या ।

– पाल्पाको रामपुर नगरपालिकाद्वारा युवा उद्यमीलाई ब्याज अनुदानको सुविधा / उद्यमशीलता प्रवर्द्धन हुँदै ।

– तिहार नजिकिएसँगै मखमली फूलको कारोबार बढ्यो / भक्तपुर गुण्डुका किसानलाई माग धान्नै गाह्रो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.