प्रदेश विशेष, ३० असोज २०८१

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३० असोज २०८१

प्रदेश विशेषमा आज,

* गण्डकी सरकारका अधिकांश आयोजना कार्यान्वयनमै गएनन्/ लक्ष्य प्राप्तिमा कानुनी जटिलता मुख्य चुनौती ।

* प्युठानको जनता नेपाल आधारभूत विद्यालय पुग्ने बाटो बाढीले बगायो / विद्यार्थी विद्यालय जानै बञ्चित ।

* डेढ दशक बितिसक्दा पनि हुलाकी सडक अधुरै / झापाका बासिन्दालाई सास्ती नै सास्ती ।

* सिद्धार्थ राजमार्गको कालोपत्रेमा लापरबाही/ पिपलडाँडादेखि रामपुरसम्मका अधिकांश स्थानमा सडक भासियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.