Kantipur Samachar | कान्तिपुर समाचार, ३० असोज २०८१

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३० असोज २०८१

आजका मुख्य समाचार,

* प्रतिकूल मौसमले उडान ठप्प हुँदा मन्थलीमा ३ दिनदेखि अलपत्र पर्यटकलाई सेनाको जहाजबाट लुक्ला पुर्याइने / बिपी राजमार्गमा साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक ।

* प्रधानमन्त्री ओलीका तीन महिना उपलब्धिविहीन / जनचासोको उपेक्षा र सुशासन विपरितको कार्यशैलीले सत्तारुढ दल समेत असन्तुष्ट ।

* अर्थतन्त्र चलायमान हुन नसक्दा बैंकहरुमा रकम थुप्रिएको थुप्रियै / ब्याजदर घट्दा पनि कर्जा विस्तार भएन / विदेशी मुद्रा सञ्चितिको लाभ उठाउनसमेत सरकार असफल ।

* चरम कुपोषण प्रभावित विश्वका करिब २० लाख बालबालिका मृत्युको जोखिममा रहेको यूनिसेफको चेतावनी / उपचारात्मक तयारी भोजन खरिदका लागि आर्थिक सहयोगको आह्वान ।

* साफ महिला च्याम्पियनसिपको सातौं संस्करण भोलिदेखि काठमाडौंमा / उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा / बलियो टोली नेपाललाई इतिहास रच्ने मौका ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.