कान्तिपुर समाचार, २९ असोज २०८१

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 कान्तिपुर समाचार, २९ असोज २०८१

आजका मुख्य समाचार,

– लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा भर्त्सना / शान्ति सेना नहटाउने राष्ट्रसंघको स्पष्टोक्ति/ नेपाली सेना सुरक्षित रहेको सैनिक मुख्यालयको भनाइ ।

– डेंगी प्रकोप नियन्त्रणमा सरकारी प्रयास हरेक वर्ष विफल / संक्रमण रोक्ने खोप ल्याउन भने सधैंको आलटाल / बजेट नै नभएको बहाना ।

– आयात र सेयरमा कर्जा बढ्यो / दुई महिनामै ७३ अर्बभन्दा बढी ऋण प्रवाह / रेमिट्यान्सले सघाउँदा विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब पुग्यो ।

– इजरायली सेनाले उत्तरी गाजामा गरेको पछिल्लो आक्रमणमा थप ५५ जनाको मृत्यु / हमासलाई ध्वस्त नपारेसम्म आक्रमण नरोक्ने चेतावनी ।

– साफ महिला च्याम्पियनसिपको तयारी पूरा/ प्रतियोगितामा सहभागी हुन भुटानबाहेकका टिम काठमाडौंमा/ पहिलो खेलमा बिहिबार भारत र पाकिस्तान आमनेसामने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.