प्रदेश विशेष, २९ असोज २०८१

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २९ असोज २०८१

प्रदेश विशेषमा आज,

– सिराहामा फर्जी सहकारीको अनुसन्धान अघि बढ्यो / उजुरी दिन पीडितलाई प्रहरीको आग्रह ।

– डोल्पामा गोठालो भत्ता कार्यक्रम अलपत्र / स्थानीयको उजुरीले २ वर्षदेखि भत्ता वितरणमा रोक ।

– फेवातालमा तीन दशकदेखि व्यवसायीकै सिन्डिकेट / पर्यटक आकर्षित गर्ने नयाँ कार्यक्रम सञ्चालनमा अवरोध ।

– दक्ष जनशक्ति विदेश पलायन हुदाँ झापामा रबरको चोप निकाल्न समस्या / तेश्रो टेण्डर आह्वान गर्दा समेत ठेक्का लागेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.