कस्तो छ रानाथारु समुदायका महिलाको अवस्था ?

आश्विन २९, २०८१ |हरिश्चन्द्र बाग
 कस्तो छ रानाथारु समुदायका महिलाको अवस्था ?

कञ्चनपुर । चालचलन, भेषभुषा र बोलीचाली नै फरक भएका रानाथारु समुदायले पहिचानको आन्दोलन गरेपछि सरकारले २०७६ सालमा आदिवासी जनजातिको ६० औं नम्बरमा अलग्गै सूचीकृत गर्यो ।

२०७८ सालमा भएको जनगणनामा ८४ हजार २९९ जनसंख्या मात्रै देखाइएको छ । तर आफूहरुको जनसंख्या २ लाखभन्दा बढी रहेको रानाथारु समुदायका नेतृत्वकर्ताहरुको दाबी छ । 

आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा हामीले कञ्चनपुर र कैलालीमा बस्ने रानाथारु समुदायका महिलाहरुको अवस्था के छ भन्ने बारेमा स्थलगत रिपोर्ट तयार पारेका छौं ।

विस्तृत रिपोर्ट भिडियोमा :


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।