Pradesh Bishesh | प्रदेश विशेष, २४ असोज २०८१

आश्विन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २४ असोज २०८१

प्रदेश विशेषमा आज,

* दशैँ मनाउन पुगेकाहरूले ल्याए गाउँगाउँमा उल्लास / कोही धान भित्र्याउन सघाउँदै त कोही पिङ्गमा रमाउँदै ।

* मिथिला क्षेत्रमा झिझिया लोकनृत्यको रौनक / महिला समूहको सक्रियताले संस्कृति जीवन्त बन्दै ।

* बजार घटेपछि भादगाउँले टोपी बनाउने भक्तपुरका व्यवसायी निराश / नक्कली टोपीले बजार खोसेको गुनासो ।

* घर–घरमा पुगेर देवीगान र मालश्रीको धुन सुनाउँदै दाङका गन्धर्व समुदाय / मौलिक संस्कृति संरक्षण गर्न माग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.