Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०८२

असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०८२

आजका मुख्य समाचार,

* निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको जालसाजी छानबिन गर्न विशेष संसदीय समिति गठनको सहमति / ७ सदस्यीय समितिको नेतृत्व कांग्रेसलाई दिने तयारी ।

* सत्ताइस वर्षको प्रतीक्षापछि हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो / व्यापार, खाद्यान्न आपूर्ति र पर्यटनमा नयाँ सम्भावना / सडकको गुणस्तर र सुरक्षामा ध्यान दिन सुझाव ।

*बचतकर्ताको दबाबपछि गठन गरिएको सहकारी नियमन प्राधिकरणले पाँच महिनामा पनि पाएन पूर्णता / पीडितको बचत फिर्ता अन्योलमै / सरकार भन्छ- यसै साताबाट काम सुरु हुन्छ ।

*अमेरिकाको टेक्सासमा भारी वर्षापछिको भीषण बाढीका कारण २४ जनाको मृत्यु / २५ जनाभन्दा बढी बालिका बेपत्ता / २ सय ३७ जनाको उद्धार ।

* एएफसी महिला एसियन कप छनोटअन्तर्गत आज नेपाल र घरेलु टिम उज्बेकिस्तान भिड्दै / पहिलोपटक एसियन कपमा स्थान बनाउने नेपालको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.