Pradesh Bishesh | प्रदेश विशेष, २० असार २०८२

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २० असार २०८२

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिममा मन्त्री बर्खास्तीपछि नागरिक उन्मुक्तिद्वारा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता / गठबन्धनको औचित्य सकिएको भनाइ ।

* बजेट पारित गराउने विषयमा मधेश प्रदेश सभामा विवाद / बजेट पुस्तिका वितरण गरेर प्रदेश सभा स्थगित ।

* राजापुर- कैलाली जोड्ने सत्तीघाट पुल जोगाउन तटबन्ध / कर्णालीको धारबाट पुल जोगिने दाबी ।

* झापा सदरमुकाम चन्द्रगढीका साडकको बेहाल / ४ परिवारले दायर गरेको मुअब्जा मुद्दालाई देखाएर निमार्णमा ढिलासुस्ती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.