प्रदेश विशेषमा आज,
* बागमती प्रदेशको बजेटमा किचलो / पुरक प्रस्ताव ल्याउनुपर्ने माओवादी केन्द्रको अडानले बजेटमाथिको छलफल प्रभावित ।
* कर्णाली सरकारको बजेटमा गम्भीर त्रुटि/ सशर्त र समपुरक बजेट नपाउँदा आयोजना प्रभावित ।
* बुटवलको तिनाउ नदी आसपास चुरे पहाडमा पहिरोको जोखिम / रोकथामका लागि उपमहानगरको ३ करोड लगानी ।
* तीन दशकको प्रयासपछि कर्णाली करिडोर सिधा सञ्चालनमा आउने / हुम्लाको खार्पुमा बेलिब्रिज तयार ।