प्रदेश विशेषमा आज,
* हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै / चुवाखोला कर्णालीमा बेलीब्रिज तयार।
* चिया तथा कफी विकास बोर्डलाई कोशी प्रदेशमातहत ल्याउन माग / उत्पादन र बजारीकरणमा समस्या भएको गुनासो ।
* पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको साढे दुई वर्षपछि हवाई इन्धन डिपो निर्माण / साउनदेखि सञ्चालनमा आउने ।
* अलैँची खेती बन्यो सल्यानका किसानका आम्दानो आधार / सिँचाइ अभाव भने चुनौती ।