प्रदेश विशेष, ४ असोज २०८१

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ४ असोज २०८१

प्रदेश विशेषमा आज,

– संघीय सरकारसँग कोशी प्रदेशका १० बुँदे माग / निजामती र प्रहरी ऐन बनाउन जोड ।

– भारतबाट कुखुराको अवैध आयात रोकिएन / रूपन्देहीका व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर विस्थापित हुँदै ।

– जनकपुर अञ्चल अस्पतालमा दक्ष जनशक्ति अभाव/ आधुनिक उपकरणसमेत प्रयोगविहीन ।

– अलैँचीको मूल्य प्रतिमन ८८ हजार रुपैयाँ पुगेपछि किसान उत्साहित / खेती प्रवर्द्धनमा सरकारी पहल भएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement