कान्तिपुर समाचार, ४ असोज २०८१

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ४ असोज २०८१

आजका मुख्य समाचार,

– सहकारीको रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गर्न आधार र प्रमाणसहितको पूर्ण प्रतिवेदन सार्वजनिक / कांग्रेस उपसभापति धनराज गुरुङलाई कारबाहीको सिफारिस ।

– राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क पुग्दै / जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट्याउने अवसर ।

– शिक्षकलाई राजनीतिमा लाग्नबाट रोक्ने कानुन कडाइका साथ कार्यान्वयन गर्न कांग्रेस र एमालेका सांसदको माग / सरुवाको निर्णय स्थानीय तहलाई नदिन सुझाव ।

– दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य केन्द्र ध्वस्त पारेको इजरायलको दाबी / हिजबुल्लाहको पनि जवाफी आक्रमण / युद्ध थप भड्किने खतरा ।

– एरिका गुरुङ कराते एसियन च्याम्पियनसिपको फाइनलमा / नेपाललाई ऐतिहासिक पदक पक्का / उपाधिका लागि भियतनामकी एनगुएनसँग पर्सि भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement