Pradesh Bishesh | प्रदेश विशेष, २ असोज २०८१

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २ असोज २०८१

प्रदेश विशेषमा आज,

* संविधानमा उपेक्षित वर्गका मुद्दा सम्बोधन नभएकोमा असन्तुष्टि कायमै / अधिकार पत्यायोजन नभएको प्रदेशहरुको गुनासो ।

* कोशीका मुख्यमन्त्री कार्कीलाई दोस्रो पटक विश्वासको मत / पक्षमा ६६ र विपक्षमा १५ मत ।

* अधिकार नपाउँदा लक्ष्यअनुरुप काम गर्न नसकेको लुम्बिनीका मुख्यमन्त्रीको भनाइ/ संघीय सरकार उदासीन भएको आरोप ।

* हिमाली क्षेत्रका युवाको रोजगार गन्तब्य बन्दै मनाङ / पर्यटन व्यवसायमा रोजगारीका अवसर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement