Kantipur Samachar | कान्तिपुर समाचार, २ असोज २०८१

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २ असोज २०८१

आजका मुख्य समाचार,

* राजनीतिक परिवर्तन र संविधान संस्थागत गर्न युवापुस्ताको अपनत्व आवश्यक/ संविधानको मर्म र भावना बुझाउनुपर्ने दायित्व नेतृत्वको/ संशोधन गरेर सर्वस्वीकार्य बनाउन सकिने ।

* दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायी सरकारसँग बार्गेनिङ गर्दै/ सडक मर्मतको बहानामा भाडा बढाउन दबाब/ यात्रु ठगिने जोखिम ।

* सात बुँदे सहमतिलाई टेकेर सत्ता गठबन्धनको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार/ पूरा हुने आयोजनामा मात्र बजेट खर्च गर्ने नीति ।

* भारतको जम्मु कश्मीरमा १० वर्षपछि पहिलो चरणको विधानसभा निर्वाचन सम्पन्न/ ५८ प्रतिशतभन्दा बढी मत खस्यो ।

* आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले केहीबेरमा ओमानसँग खेल्दै / सिरिजमा पुनरागमनका लागि नेपाललाई ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement