प्रदेश विशेष, १ असोज २०८१

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १ असोज २०८१

प्रदेश विशेषमा आज

– संविधान जारी भएको ९ वर्ष हुँदा पनि पहिचानका सवाल ज्युँका त्युँ / असन्तुष्टिको सम्बोधन गर्न माग ।

– वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा मनाइयो / तराईका जिल्लामा अनन्त चतुर्दशीको रौनक ।

– सप्तरीका ३ सय ७५ मजदुरले पाएनन् प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक / पालिकाको लापरबाहीले रकम नै फ्रिज ।

– नुवाकोटका कृषि सडक बने तयारी वस्तु गाउँ लैजाने माध्यम / दैनिक उपभोग्य वस्तुको परनिर्भरता बढ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement