Kantipur Samachar | कान्तिपुर समाचार, ३० भाद्र २०८१

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३० भाद्र २०८१

आजका मुख्य समाचार,

* क्यानडा पठाउने प्रलोभनमा २५ जना युवाको ४ करोड ठगी / वैदेशिक रोजगार विभाग र प्रहरीले आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै फर्काएपछि पीडितको हारगुहार ।

* संसद्को अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न मन्त्रिपरिषदद्वारा सिफारिस / तीन पालिका प्रमुखसहित रिक्त ३९ पदको उपनिर्वाचन आगामी मङ्सिर १६ गते गर्ने निर्णय ।

* अख्तियारमा एक वर्षमै भ्रष्टाचारका २७ हजार उजुरी / स्थानीय सरकारका बेथितिका मात्रै १४ हजार / अनुसन्धान गर्ने जनशक्ति नहुँदा २ सय मुद्दा मात्रै अदालत पुगे ।

* मदिरा नीति घोटाला प्रकरणमा ६ महिना जेल बसेका दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा दुई दिनपछि राजीनामा दिने घोषणा / विधानसभा निर्वाचन नोभेम्बरमै गराउन माग ।

* काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिसको विजयी सुरुवात / उज्वेकिस्तानको हुमो क्लब सोझो सेटमा पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement