प्रदेश विशेष, ३१ भाद्र २०८१

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३१ भाद्र २०८१

प्रदेश विशेषमा आज

– सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट / प्रतिपक्षी दलको बहिष्कार ।

– लुम्बिनी प्रदेश योजना आयोगमा पदाधिकारी नियुक्त / दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनको बाटो खुल्यो ।

– न्यूनतम् शुल्कमा गुणस्तरीय सेवा दिँदै सिरहाको सगरमाथा चौधरी आँखा अस्पताल / फिस हुक प्रविधि लोकप्रिय ।

– इलाममा पर्यटकस्तरीय महंगा होटेल खुल्ने क्रम बढ्‌यो / अन्तु भञ्ज्याङमा चारतारे होटेल सञ्चालनमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement