कान्तिपुर समाचार, १ असोज २०८१

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १ असोज २०८१

आजका मुख्य समाचार,

– संविधान ल्याउन कठोर संघर्ष गरेका नेताहरु चुक्दा कार्यान्वयन फितलो / दलहरु सधैँ सत्ता केन्द्रित हुँदा जनआन्दोलनका उपलब्धि र संविधान निर्माणको सकस ओझेलमा ।

– संसदीय विशेष समितिको प्रतिवेदनअनुसार पीडकलाई कारबाहीसँगै बचत पनि फिर्ता हुनुपर्ने सहकारीपीडितको माग / सहकारी र सञ्चालकको सम्पत्तिसमेत जफत गर्न सुझाव ।

– स्पष्ट नीति नहुँदा झापा र मोरङका उद्योगी उद्योग बन्द गर्न बाध्य / हजारौं श्रमिकको रोजगारी संकटमा / उत्पादनले बजार नपाउँदा समस्या ।

– अरविन्द केजरीवालको राजीनामापछि दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी मार्लेनाको दाबी / चुनावपछि केजरीवाल मुख्यमन्त्रीमा फर्किने आपको विश्वास ।

– काभा महिला भलिबल क्लब च्याम्पियन्सिपमा नेपाल पुलिस क्लबको लगातार तेस्रो जित / ताजकिस्तानको भिसी डायमेड सोझो सेटमा पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement