प्रदेश विशेष, १७ मंसिर २०८०

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १७ मंसिर २०८०

प्रदेश विशेषमा आज

– बागमती प्रदेशसभा संसदीय समिति अझै नेतृत्वविहीन/ सर्वदलीय बैठकमा जुटेन सहमति ।

– कोशी प्रदेशका तीन मन्त्रीले पाए एक महिनापछि जिम्मेवारी / कांग्रेसभित्र आकांक्षी धेरै हुँदा सरकारलाई पूर्णता दिन मुस्किल ।

– अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणमा राज्य उदासीन / सल्यानका अशक्तहरु उदाहरणीय काम गर्न सफल ।

– नवलपरासीका सीमान्तकृत एक सयभन्दा बढी परिवार व्यावसायिक माछापालनमा / जीविकोपार्जनमा सहजता/ बचत पनि बढ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.