प्रदेश विशेष, १६ मंसिर २०८०

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १६ मंसिर २०८०

प्रदेश विशेषमा आज,

* कर्णाली प्रदेशको साढे तीन प्रतिशत जनसंख्यामा मात्रै शुद्ध पिउने पानीको पहुँच / घर–घरमा धारा पुर्‍याउनै चुनौती ।

* सीमापार अपराध नियन्त्रणमा सहकार्य गर्ने नेपाल–भारत जिल्लास्तरीय बैठकको निर्णय / कपिलवस्तुमा सीमास्तम्भ मर्मत सुरु ।

* मधेश प्रदेशमा धान उत्पादन २७ प्रतिशतले घट्यो / मल र सिँचाइ अभाव मुख्य समस्या ।

* पूर्वी पहाडका जिल्लामा खेती गर्न अर्मपर्मकै भर / युवा पलायन हुँदा मजदुर अभाव ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.