प्रदेश विशेषमा आज,
* भारतको बथनाहदेखि विराटनगरको बुधनगरसम्म रेल चलाउने सरकारी योजना अलपत्र / उद्घाटनको ६ महिनासम्म पनि सेवा सुरु भएन ।
* जनकपुरको माछाबजार व्यवस्थित हुन सकेन / साढे दुई करोडमा एक दशकअघि तयार सेडमा प्रहरीको कार्यालय ।
* सडक नहुँदा धादिङको तिप्लिङमा उत्पादित आलुले बजार पाएन / ७ हजार टन आलु कुहिएर नष्ट ।
* दोलखाको मेलुङमा सुन्तला खेती विस्तार / यस वर्ष किरा नलागेपछि किसान उत्साहित ।