प्रदेश विशेषमा आज,
- कोशी प्रदेशमा अध्यादेशमार्फत ३६ अर्वको बजेट सार्वजनिक / कृषि आधुनिकीकरण र रोजगारी प्राथमिकतामा ।
- ६ वटा प्रदेशमा शुक्रबार बजेट / लुम्विनीमा आकार बढ्ने / तीन वटा प्रदेशले सांसद विकास कार्यक्रम राख्ने ।
- बागमतीमा संघ र प्रदेशबीच समन्वय नहुँदा सवारी परीक्षण प्रभावित / हेटौंडाको कार्यालयले कामै पाएन ।
- बर्दियाको राजापुर र गेरुवामा बार्है महिना सिँचाइ सुविधा / चैतेधान भित्र्याएर वर्षेधान रोपिँदै ।