प्रदेश विशेष, २१ जेठ २०८०

जेष्ठ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ जेठ २०८०

प्रदेश विशेषमा आज,

- कर्णालीमा नीति तथा कार्यक्रम प्रस्तुत/ प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र बनाउने गण्डकीको नीति ।

- मधेशका ग्रामीण बस्तीमा आधारभूत सुविधाकै अभाव / धनुषाको गोदारका बासिन्दा बिजुली र खानेपानीबाटै बञ्चित ।

- दैलेखका सामुदायिक विद्यालयमा किशोरीलाई आत्मरक्षा तालिम/आफ्नो बचाउ गर्न सक्षम बनाइने ।

- सल्यानका ग्रामीण बस्ती राष्ट्रिय प्रसारण लाइनको पहुँचबाहिर/ अधिकांश विकट गाउँ सोलारको भरमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement